नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “पेट्रोलियम उद्योग (आयकर) नियमावली, २०४१” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।